अमेरिकी शहरहरुमा ट्रम्पविरुद्ध प्रदर्शन
एजेन्सी, २५ कार्तिक । अमेरिकाको ४५ औं राष्ट्रपतिका लागि भएको चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएपछि अमेरिकाका धेरै शहरहरुमा उनको विरोधमा प्रदर्शन भएका छन् ।
न्यूयोर्कस्थित ट्रम्प टावरको बाहिर भेला भएका हजारौं मानिसले आप्रवास, समलिंगी अधिकार र प्रजनन अधिकारबारे ट्रम्पको नीतिबारे विरोध जनाइरहेका छन् ।
हिजो उनको विजयको पुष्टि भएसँगै क्यालिफोर्नियाको बक्र्ली र ओकल्याण्डमा सयौंले ¥याली गरेर ‘उनी मेरा राष्ट्रपति होइनन्’ भन्दै विरोध जनाएका थिए ।
अमेरिकाका पश्चिम तटीय शहरहरु तथा पूर्वी तटको शिकागो जस्ता शहरहरुमा पनि खासगरी विद्यार्थी र युवाहरुले सानो स्तरका प्रदर्शनहरु गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००