पत्रकार कर्माचार्य दुर्घटनामा
ललितपुर, २५ कार्तिक । बरिष्ठ पत्रकार तथा ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्य मोटरसाइकल दुर्घटनामा परेका छन् । चोभारस्थित जलबिनायकमा भएको विश्व शान्ति पूजामा आथित्यता ग्रहण गरी आफ्नै निवास फर्कने क्रममा उनीे मोटरसाइकल दुर्घटना परेका हुन् ।
दुर्घटनामा परी उनको देब्र खुट्टाको गोलीगाँठोमा चोट लग्दा गोलीगाँठाको मासु फाटेको छ । अहिले उनी ललितपुरस्थित् आफ्नै निवास पुलचोकमा बेड रेस्ट गरि रहेका छन् । डाक्टरको सल्लाह अनुसार करिब दुई हप्ता आराम गर्नुपर्ने कर्मचार्यले जानकारी दिए ।
कर्माचार्य बरिष्ठ पत्रकार सहित विभिन्न संघ संस्थामा रही लामो समयदेखि समाज सेवामा सक्रिय छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ जेठ २०८२ ११:४०
आज रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न वार्ता
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
१ जेठ २०८२ १२:२०
सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि, चाँदीको मूल्य स्थिर
१ जेठ २०८२ १६:१६
क्रिकेटर सन्दीप लामिछानेले क्यानलाई गरे बाइबाई
१ जेठ २०८२ १०:४८