अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
एजेन्सी, २४ कार्तिक । ४५ औं अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनको मत परिणाम आज सार्वजनिक भएको हो । ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनलाई ५८ मत अन्तरले पछि पार्दै अमेरिकाको ४५ औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै ट्रम्पले २७६ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएका थिए ।
राष्ट्रपतिमा जितका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक थियो ।
उनको जित सँगै उनका उनका समर्थकहरुले विजयी ¥याली निकालेका छन् । यता क्लिन्टनका समर्थक भने निराश देखिएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३