पूर्वराजा ज्ञानेन्द्र आज सिंगापुर जाँदै
काठमाडौं, २४ कार्तिक । पूर्व राजा ज्ञानेन्द्र शाह आज सिंगापुर जाने भएका छन् । निजी भनिएको भ्रमण कति दिनको भन्ने समेत तय नभएको बताइएको छ ।
सिंगापुरको भ्रमण सकाएर उनी भारततर्फ जानेछन् । भारतमा रहँदा पूर्व राजा ज्ञानेन्द्र शाहले भारतका विभिन्न राजनीतिक दलका नेताहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
उनको भ्रमणमा पूर्व युवराज्ञी हिमानी शाह पनि सहभागी हुनेछिन् । हिमानी भने केही दिन अघि नै सिंगापुर पुगिसकेकी छिन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००