नेपाली कथानक चलचित्र “आरोप” प्रदर्शनको तयारी
काठमाडौं, २३ कार्तिक । दिलासा क्रीएसन को प्रस्तुतिमा अमर वलिको निर्देशनमा नेपाली कथानक चलचित्र “आरोप“ प्रदर्शनको लागि तयार भएको छ ।
चलचित्रमा मायामा कहिले आरोप लाग्नु हुन्न र माया बिश्वास हो भन्ने आशय रहेको छ । यस चलचित्रमा लेखन लक्ष्मण सुबेदी, गीत शंकर अधिकारी घायल, संगीत गणेश चौधरी र शंकर अधिकारी घायलको रहेको छ भने नित्याशिवा पहिलो यो चलचित्रमा तीन ओटा गीतमा आवाज दिएकी छिन् । त्यस्तै प्रह्लाद तिमिल्सिना र मनिसा पोख्रेलको आवाज रहेको छ
त्यस्तै नृत्य कमल राई, द्वन्द्व सानु कुमार महर्जनको रहेको आरोप चलचित्रलाई बिरेन्द भट्टले खिचेका छन् । अमर वलिको निर्देशन रहेको आरोप चलचित्रलाई दिनेश पाठक र बिजय सापकोटाले संयुक्त रूपमा निर्माण गरेका छन् ।
चलचित्रलाई होलिको अवसरमा रिलिज गर्ने तयारी सहित आरोप फिल्म प्रचारमा आएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
७ चैत २०८१ १३:२३
आज शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट
७ चैत २०८१ १३:२७