दशैंमा कति बाँडियो नयाँ नोट ?
२९ असोज, काठमाडौं । दशैंका अवसरमा नेपाल राष्ट्र बैंकले ५८ अर्ब ९ करोडका नयाँ नोट बजारमा प्रवाह गरेको छ ।
राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरु र बैंक ताथ वित्तीय संस्थाबाट असोज महिनामा उक्त मूल्यबराबरका नयाँ नोट साटिएको जानकारी राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।
त्यस अवधिमा बजारमा गएका नयाँ नोटमध्ये ४९ अर्ब रुपैयाँ पाँच सय र हजार दरका नोट रहकेो छ ।
बैंक तथा वित्तीय संस्थाले भुक्तानीमा ठूलो दरका नोट प्रयोग गर्छन् । ठूला नोटमध्ये करिब ५६ प्रतिशत भुक्तानीका लागि उपयोग हुने गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३