सन् २०१७ सम्म १६ लाख पर्यटक पुर्याउने लक्ष्य :भट्ट
२८ असोज, काठमाडाैं ।गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा पर्यटन विभाग प्रमुख भवन भट्टले अतिथि देवो भवः अभियानले पर्यटन आगमनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको बताए ।
‘यो अभियानले नेपालमा पर्यटकीय आतिथ्यको ब्रान्डिङ गर्नेछ,’ उनले भने, ‘एकजना एनआरएनले तीनजना आफ्ना साथीलाई नेपाल भ्रमणमा पठाउने हो भने सन् २०१७ सम्म १६ लाख पर्यटक पु¥याउन असम्भव छैन । नेपाल गरिब छ भन्दै नकारात्मक छवि स्थापित नगर्न र सकारात्मक ब्रान्डिङ गर्न आग्रह गरे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३