यसरी निमार्ण हुदैछ रानीपोखरी(फोटो फिचर)
काठमाडौंको केन्द्रमा रहेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको बीचमा रहेको मन्दिर र अन्य भौतिक संरचनाको पुनर्निमाण थालिएको छ । माघ-२ मा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले विशेष समारोहका बीच रानीपोखरीबाटै पुनर्निर्माण महाअभियानको औचारिक सुरुवात गरेका थिए ।
त्यसपछि रानीपोखरीको पानीलाई सुकाइनुका साथै मन्दिरका गजुर लगायत ऐतिहासिक सामग्रीहरुलाई सारिएको थियो । पुनर्निर्माणका लागि पूर्व तयारीपछि आइतबारबाट त्यहाँ पुनर्निर्माण कार्य प्रारम्भ भएको हो । मजदुरहरु रानीपोखरीलाई पुरानै अवस्थामा फर्खाउन खटिएका छन् । यद्यपी गती भने सुस्त देखिएको छ । हेर्नुस तस्विरमा रानी पोखरी पुनर्निर्माणको कार्यः
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१५ असार २०८२ १६:२५