यो हो फेसबुकको नयाँ फिचर
फेसबुकले नयाँ फिचर ल्याउने भएको छ। कम्पनीले साथीमाझ धेरै कुराकानी होस् भनेर ‘ह्वाट फ्रेन्ड्स आर टकिङ अबाउट’ भन्ने फिचर परीक्षण गरिरहेको छ। म्यासएबल नामको वेबसाइटले शुक्रबार एन्ड्रोइड संस्करणको फेसबुक मोबाइल एपमा यो फिचर पाएको बताइएको छ। यो फिचरअन्तर्गत प्रयोगकताएको न्यूज फिडको विशेष सेक्सनमा आफ्ना साथीका केही पोस्ट संकलन गर्नेछ।
त्यो विशेष सेक्सन फेसबुकको माथितर्फ हुनेछ। फेसबुकले प्रायः जसो प्रयोगकर्ताको सानो समूहमा आफ्ना नयाँ फिचर परीक्षण गर्छ। म्यासएबल वेबसाइटले यसबारे जानकारी लिन खोज्दा कम्पनीले तत्काल कुनै प्रतिक्रिया नदिएको बताइएको छ।

तस्विरः म्यासएबल
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
३ जेठ २०८२ १४:२१