काठमाडौं । गर्मी, तनाव, मन्दाग्नी, कब्जियत आदीलाई ठिक गर्छ ।
–सबै किसिमको धातुरोग, अर्श, उदरशुल कमलपित्त, अम्लपित्त, मधुमेह, रक्तचाप घाउ, अल्सर, पेट पोल्ने, सुजाक, सम्पूर्ण स्त्री रोगहरुको लागि यो उपयोगी जडीबुटी मानिन्छ ।
–यसको लेप बनाई अनुहारमा लगाउनाले अनुहारलाई गोरो बनाउँछ ।
–यसको जुस खानाले मोटोपना घटाउँछ ।
–यसको लेप पोले काटेको ठाउँमा लगाउने गर्नाले चाँडै आराम मिल्छ ।
प्रकाशित मितिः २०७७ चैत्र ४ बुधबार
Comments