टाउको दुखिरहनु पनि हुनसक्छ गम्भीर रोगको संकेत

0

काठमाडौं । टाउको दुख्नु एउटा सामान्य समस्या हो, जसबाट प्राय: मानिसहरु चिन्तित हुन्छन् । प्राय: टाउको दुखाई आफैं ठिक भएर जान्छन्,र गम्भिर अवस्थामा भने हामीले डाक्टरकहाँ पनि जानु पर्न सक्छ ।

टाउको दुखाई कति प्रकारका हुन्छन्, टाउको दुखाईको समस्या कुन बेला गम्भिर हुन सक्छ र कस्तो लक्षणमा तपाईँ–हामीद्वारा गरिएको वेवास्ता भारी पर्न सक्छ भन्ने बारेमा केहि जानकारी :

माइग्रेन अथवा क्लस्टर हेडेक

चिन्ता अथवा तनावमा हुँदा टाउको दुख्छ, जबकि माइग्रेनमा टाउकोको एक भाग धेरै दुख्छ । यसबाहेक माइग्रेनको टाउको दुखाईमा वान्ता आउने अथवा वाक वाक लागेको महसुस हुन सक्छ । यदि तपाईंको निद्रा टाउको दुखाईका कारण खुल्छ भने तपाईंलाई क्लस्टर हेडेक हुन सक्छ ।

माइग्रेन जस्तै यसमा पनि टाउकोको एक पाटा मात्र दुख्छ । क्लस्टर हेडेक २० देखि ५० वर्षको उमेर समुहका मानिसमा सामान्य हो । यसबाहेक हाई ब्लड प्रेसर, स्लिप एपनिया र ब्रेन ट्यूमरका कारणले पनि टाउको दुख्न सक्छ ।

ज्वरो अथवा गर्दन बाङ्गिँदै टाउको दुख्नु

ज्वरो अथवा गर्दन बाङ्गिँदै टाउको दुख्नु इन्सेफ्लाइटिस अथवा मेनिन्जाइटिसको संकेत पनि हुनसक्छ । इन्सेफ्लाइटिसमा दिमागमा मेनिन्जाएटिसमा मेन्ब्रेनमा सूजन भएर आउँछ । गम्भिर संक्रमणमा यस प्रकारको टाउको दुखाई घातक हुन सक्छ ।

कमजोर रोग प्रतिरोधक क्षमता अथव पाचन जस्ता रोगमा पनि यो खतरनाक हुन सक्छ । एन्टिबायोटिक औषधिको सहयोगले यसको तुरुन्त उपचार गर्न सकिन्छ ।

थन्डरक्ल्याप टाउको दुखाई

थन्डरक्ल्याप टाउको दुखाई अति तिव्र र अचानक हुन्छ । यो ६० सेकेन्ड अथवा त्यो भन्दा पनि कम समयमा शुरु हुन्छ र धेरै तिव्र हुन्छ । धमनिहरु चुडिन्छन्, स्ट्रोक अथवा कुनै चोटका कारणले दिमागमा रगत बग्न थाल्छ ।

जसका कारण थन्डर क्लेप टाउको दुखाई हुन थाल्छ । यसप्रकारको टाउको दुखाईमा जहाँ पनि दुख्न सक्छ । गर्दनदेखि ढाडसम्म दुखाइ बढ्न सक्छ । यो दुखाई एक घण्टा अथवा त्यो भन्दा धेरै समयसम्म पनि रहन सक्छ ।

जसका कराण रिङटा लाग्ने, वाकवाकी तथा बेहोस हुने जस्ता लक्षण पनि महसुस हुन सक्छ । हाइपरटेन्शनका कारणले यस प्रकारको दुखाई धेरै हुन्छ ।

चोट लागेपछिको टाउको दुखाइ

टाउकोमा चोट लागेपछि यदि टाउको दुख्यो भने डाक्टर तुरुन्तै देखाउनु पर्छ । चोट लागेपछि हुने दुखाई लगातार बढ्छ र यसलाई वेवास्त गर्नु भारी पर्न सक्छ । टाउकोको कपाल झर्ने गरी लाग्ने हल्का चोटबाट पनि दिमागमा रगत बग्न थाल्छ र यो घातक हुन सक्छ ।

आँखाका कारणले हुने टाउको दुखाइ

कहिलेकाहिं आँखाको कारणले पनि टाउको दुख्न सक्छ । यदि तपाईंलाई प्रायस् माइग्रेनको समस्या छ भने तपाईंको आँखाको ज्योति पनि कमजोर भएको हुनसक्छ ।

यदि तपाईंलाई अत्यधिक टाउको दुखाइका साथ आँखाहरुको धमिलोपनको पनि समस्या छ भने तुरुन्त नेत्र रोग विशेषज्ञसंग सम्पर्क राख्नु पर्छ । यी समस्याहरु आँखाको रेटिनामा आएको समस्याका कारणले हुनसक्छ ।

टाउको दुखाइका असामान्य कारण

माथि उल्लेखित लक्षणहरुका अतिरिक्त टाउको दुखाइका अन्य धेरै कारणहरु हुन सक्छन् । जस्तो कुनै स्थानको परिवर्तन, व्यक्तित्वको परिवर्तन, ५० वर्षपछि हुने केही शारीरिक परिवर्तन अथवा कमजोरी आदि ।

मनोपजबाट गुज्रिएका महिलाहरुले त झन् नयाँ प्रकारको टाउको दुखाइको अनुभव गर्न सक्छन् ।

टाउको दुखाइको संकेत

कहिलेकाहिं तपाईंको टाउको दुखाइले एउटा संकेत दिने काम समेत गर्दछ । जस्तो, जो व्यक्तिलाई अत्यधिक कफी पिउने बानी छ, उनीहरुले भनेको बेला क्याफीन पाएनन् भने पनि टाउको दुस्ख थाल्छ ।

यसबाहेक डिहाइड्रेशन अथवा अत्यधिक मदिरापान गरेपछि पनि टाउको दुख्न थाल्छ । धुम्रपान त्याग्ने प्रकृयामा पनि निकोटीन छुट्नाले टाउको दुख्नु सामान्य कुरा हो । निद्रा पुरा नहुनु, अत्यधिक शारीरिक क्रियाकलाप हुँदा पनि टाउको दुख्न थाल्छ ।

यसप्रकारको टाउको दुखाइमा कुनै पनि प्रकारको मेडिकल हेल्प अथवा स्वास्थ्य सेवाको आवश्यकता पर्दैन । आराम गर्नाले नै टाउको दुखाइ कम हुन थाल्छ ।

टाउको दुखाइलाई बेवास्ता गर्नु हुन्न

सामान्य टाउको दुखाइ कुनै पनि पेन किलर खानाले ठिक हुन्छ । यद्यपि, यदि तपाईंलाई तिब्र रुपमा टाउको दुखेको छ भने र त्योसंगै माथि उल्लेखित अन्य गम्भिर लक्षण देखिएको छ भने तुरुन्त चिकित्सकसंग सम्पर्क राख्नु पर्छ ।

प्रकाशित मितिः २०७७ चैत्र २ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション