याडियाको १५० किलोमिटर रेञ्ज दिने विद्युतीय स्कुटर नेपाली बजारमा

0

काठमाडौं । याडिया ब्रान्डको विद्युतीय स्कुटर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक समारोहमा याडियाका लागि नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रालिले याडिया जीसिक्स (Yadea G6) स्कुटर सार्वजनिक गरेको हो ।

प्रतिघण्टा ६० किलोमिटर टप स्पिड भएको यस स्कुटरमा टीटीएफएआर मोटर समावेश छ । यसको उच्चतम पावर तीन हजार वाट रहेको छ । यसले एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्म रेञ्ज दिने कम्पनीको दाबी छ ।

ब्याट्रीको सन्दर्भमा यसमा ग्रेफिन ब्याट्री टीटीएफएआर थर्ड जेनेरेसन राखिएको छ । ७२ भोल्ट भोल्टेज रहेको यस ब्याट्रीको क्षमता ३८ एम्पिएर आवर रहेको छ । याडिया जीसिक्सको अगाडि र पछाडि दुवै पाङ्ग्रामा डिस्क ब्रेक दिइएको छ । यसमा १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

कम्पनीका अनुसार यसालाई फुल चार्ज गर्न छ देखि सात घण्टा लाग्छ । १४९ न्युटन मिटर टप स्पिड टर्क रहेको यस स्कुटरको ब्याट्री लाइफ साइकल ८०० साइकल रहेको छ । यसमा १२ इन्चको आल्मुनियम ह्विल रहेको छ । जसको बेस १२७० एमएम छ । यसमा १७९० एमएम लम्बाइ, ७३५ एमएम चौडाइ र १२२० एमएम उचाइ रहेको छ ।

कम्पनीका अनुसार यसमा ३० लिटरको बुटस्पेस रहेको छ । यसको ब्याट्री र मोटरमा कम्पनीले दुई वर्ष वा २० हजार किलोमिटर वारेन्टी दिने जनाएको छ । यसको मूल्य दुई लाख ६० हजार रुपैयाँ राखिएको छ ।

प्रकाशित मितिः २०८० चैत्र १५ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション