६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट (यी हुन् २४ अस्पताल)

0

काठमाडौं । सरकारले ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई उपचार तथा स्वास्थ्य सेवामा अस्पतालले ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशका २०७७ ले ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिए बमोजिमका निश्चित सेवामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको हो।

७० वर्ष माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरेको भए सोही बिमा रकमबाट स्वास्थ्य उपचार प्रदान गर्नुपर्ने र बिमा रकम अपुग भएको अवस्थामा मात्र अस्पतालको जेरियाट्रिक स्वास्थ्य सेवा कार्यक्रम वा सामाजिक सेवा एकाइ वा अन्य स्रोतबाट उपचार खर्च बेहोर्नुपर्ने निर्देशिकामा उल्लेख छ। तर एउटै सेवाको लागि खर्च दोहोर्‍याउन भने पाइने छैन।

अस्पतालले उपलब्ध गराएको वार्ड वा शय्याको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गराउँदा लागेको खर्चमा कुनै छुट सुविधा हुने छैन।

आर्थिक वर्ष २०७७/७८ सम्म जेरियाट्रिक ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सात वटै प्रदेशमा गरी २४ वटा अस्पतालहरुमा सुरु भएका छन्। सेवा सुरु भएका अस्पतालहरु :

प्रदेश १
१. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
२. कोशी अस्पताल, विराटनगर
३. मेची अस्पताल, भद्रपुर
४. उदयपुर अस्पताल, उदयपुर

प्रदेश २
५. नारायणी अस्पताल, वीरगञ्ज
६. जनकपुर अस्पताल, जनकपुर
७. गौर अस्पताल, रौतहट
८. गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरी

बागमती प्रदेश
९. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर
१०. आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर
११. भरतपुर अस्पताल, भरतपुर
१२. वीर अस्पताल, काठमाडौं
१३. हेटौँडा अस्पताल, मकवानपुर
१४. राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं
१५. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं

गण्डकी प्रदेश
१६. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा अस्पताल, पोखरा
१७. धौलागिरी अस्पताल, बागलुङ

लुम्बिनी प्रदेश
१८. भेरी अस्पताल, नेपालगञ्ज, बाँके
१९. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ
२०. लुम्बिनी अस्पताल, बुटवल, रुपन्देही

कर्णाली प्रदेश
२१. प्रदेश अस्पताल, सुर्खेत
२२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

सुदूरपश्चिम प्रदेश
२३. सेती अस्पताल, धनगढी
२४. डडेल्धुरा अस्पताल, डडेल्धुरा

अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवालाई ज्येष्ठ नागरिक मैत्री बनाउन आकस्मिक, बहिरङ्ग र अन्तरङ्गसेवा प्रयोग गर्न सहज हुने गरी आवश्यक भौतिक पूर्वाधारको निर्माण गरिएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ।

अस्पताल व्यवस्थापन वा अस्पतालमा रहेको सामाजिक सेवा व्यवस्थापन समितिले नियमति रुपमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रमको आन्तरिक मूल्यांकन गरी सुधार गर्नुसका साथै कार्यक्रमको वर्षको एक पटक वार्षिक समीक्षा गर्नुपर्नेछ।

मन्त्रालयले निर्देशिकाको मस्यौदा निर्माणका लागि तयारी समेत अघि बढाइसकेको छ। जेरियाट्रिक स्वास्थ्य सेवा सम्बन्धी रणनीतिको मस्यौदा तयारका लागि मन्त्रालयले ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कडेलसँग नौ बुँदे सम्झौता गरेको छ।

प्रकाशित मितिः २०७७ फागुन २९ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション