एक महिनाभित्र सम्बन्धन नदिए आमरण अनशन

0

रोहित प्रसाद भट्टराई । काठमाडौं २९ मंसिर । सरकारले एक व्यक्तिसंग गरेको सम्झौता कुनै पनि हालतमा लागू हुन नसक्ने भन्दै झापास्थित वि एण्ड सि मेडिकल कलेजले एक महिनाभित्र सम्बन्धन नदिए आमरण अनशन बस्ने घोषणा गरेको छ । झापास्थित विर्तामोडमा रहेको मेडिकल कलेज पूर्ण रुपमा सरकारको मापदण्डभित्र रहेकोले सम्बन्धन दिनुपर्ने सरोकारवालाहरुको माग रहेको छ ।
सरकार र गोविन्द केसीबीच भएको १२ बुँदे सम्झौतामा सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेकोले केसीसंग व्यक्तिगत रुपमा सरकारले सम्झौता गर्न नहुने उनीहरुको भनाई रहेको छ । स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका अध्यक्ष चैतन्य प्रकाश मैनालीले सम्पुर्ण मापदण्ड पुरा गरेर सञ्चालन गरिएको कलेजलाइ एक महिना भित्र सम्बन्धन दिनुपर्ने बताए । उनले सरकारले एक महिनाभित्र विएण्डसि मेडिकल कजेललाई सम्बन्धन नदिए काठमाडौंमा आएर आमरण अनशन बस्ने बताए । गोविन्द केसीले विएण्डसि मेडिकल कलेजलाइ सम्बन्धन दिएमा फेरी अनसन बस्छु भन्नु भएको छ, मैनालीले भने एक जनाको अनसनको भरमा सरकारले निजी क्षेत्रबाट सञ्चालन गरिएको निजी मेडिकल कलेजलाइ तहसनस बनाउँदा हाम्रो अरबौ रुपियाँ डुब्ने खतरा छ ।
विएण्डसि मेडिकल कलेजका कार्यकारी प्रमुख दुर्गाप्रसाद प्रसाइले सरकारले एक जनाको अनसनको भरमा अरबौ रुपिँया राजधानी बाहिर सञ्चालन गरिएको मेडिकल कलेजलाइ धरासायी बनाउन खोजेको आरोप लगाए । एक महिना भित्र हाम्रो कलेजलाइ सम्बन्धन नदिए म पनि राजधानीमानै आएर अनसन बस्ने तयारी गर्दै छु , प्रसाँइले थपे पहिले उपत्यकार बाहिर मेडिकल कलेजलाई सम्बन्धन दिनु पर्छ भन्ने केसीले पछिल्लो समय उपत्यका बाहिर सञ्चालनमा रहेको मेडिकल कलेजलाई सम्बन्धन दिनु हुन्न भन्नु गतल छ ।
कार्यकारी निर्देशक प्रसाइले एउटा मेडिकल कलेज सञ्चालन गर्दा पुरा गर्नु पर्ने सम्पुर्ण मापदण्ड पुरा गरी सञ्चालन गरिएको मेडिकल कलेजलाइ एक जनाको अनसनको भरमा सबन्धन रोकिँदा पाँच अरब भन्दा बढी लगानीमा बनेको कलेज धरासायी हुने जानकारी पनि दिए । उनले मेडिकल कलेज सञ्चालनका लागी चार लाख १७ हजार स्क्यार फिटमा भौतिक संरचना हुनुपर्ने भन्दै विएण्डसिले नौ लाख स्क्वायार फिटको भौतिक संरचनामा चलिरहेको जानकारी पनि दिए ।
उनले कलेजले उच्च स्तरिय शिक्षाका साथै उपचार सेवा दिदैँ आएको भन्दै छोटो समयमानै स्वास्थ्य मन्त्रालयबाट तीन सय शैयाको स्विकृत लिइ सकेको जानकारी दिए । राजधानी बाहिरकै उत्कृष्ट मेडीकल कलेजलाइ सम्बधनमा रोक लगाउनु भनेको निजी क्षेत्रलाइ धरासायी बनाउने काम हो त्यसैले एक महिना भित्र हामीलाइ सम्बन्धन नदिए आन्दोलन गर्ने छौँ , त्यो आन्दोलन अनशन पनि हुन सक्छ प्रसाँइको भनाई छ ।
प्रसाँइले स्वास्थ्य मन्त्रालयबाट तीन सय शैयाको स्विकृत लिइ सकेर संचालनमा रहेको उक्त अस्पतालमा दैनिक हजार सय बिरामीले ओपिडी सेवा लिने गरेको र मेडिकल कलेज सञ्चालनले मेची अञ्चलका २६ लाख जनता स्वास्थ्य सुविधाबाट लाभान्वित हुने बताए ।
पूर्वाञ्चल तथा मेचीका जनतालाई पूर्ण गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने र योग्य जनशक्ति उत्पादन गर्नेमा आफूहरुको उद्देश्य रहेका प्रसाँइको भनाई छ । डा.गोविन्द केसीको मागको सम्बोधनमा सरकारले नयाँ नीति बनाएपछि मात्र मेडिकल कलेजलाइ स्विकृती दिने लगायतका १२ बुँदे सम्झौता गरे पछी सो सम्झौताका कारण सञ्चालनको अनुमती पाउन बाट वि एन्ड सी मेडिकल कलेज बन्चित भएको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション