गृहमन्त्री विमलेन्द्र निधिले गर्दा गृहमन्त्रालयमै आईजीपी उपेन्द्रकान्त अर्याल ढलेपछि

0

काठमाडौँ, २८ मङ्सिर । नेपाल प्रहरीको सरुवा बढुवामा गृहमन्त्री विमलेन्द्र निधि र आईजीपी उपेन्द्रकान्त अर्यालबीच विवाद झन् चर्किएको छ। दुईजनाको विवादले सरुवा बढुवा रोकिदा सयौँ प्रहरीको करिअर भने अस्तव्यस्त बन्न पुगेको छ।

गत बिहिबार प्रहरी सरुवा बढुवाको विषयमा गृहमन्त्रालयमा गृहमन्त्री निधि र आईजीपी अर्यालिबीच दिनभर छलफल भयो। केही सम्झौता गरेर भएपनि सरुवा बढुवाको निर्णय र्ने मुडमा आईजीपी अर्यालल मन्त्रालय गएका थिए। तर मन्त्रीको अडानका कारण कुनै सहमति हुन सकेन ६ घन्टासम्म छलफल गर्दा पनि मन्त्री निधिले सरुवा तथा बढुवामा भ्रष्ट प्रहरीकै नाम लिएपछि अर्याल तनावमा परेका थिए।
उनको ब्लडप्रेसर एक्कासी उच्च भयो। सोही कारण आईजीपीको उपचारका लागि मन्त्रालयमै चिकित्सक बोलाउनुपरेको थियो। हतार हतार प्रहरी अस्पतालबाट चिकित्सक बोलाइएको थियो। प्रेसर बढेर मन्त्रालयमै ढल्ने अवस्था आएपछि उनलाई आराम गराएर चिकित्सक बोलाइएको मन्त्रालयका एक अधिकारीले दृष्टिलाई बताए।
त्यो दिन खासगरि मन्त्रीसंग डिआईजी बढुवामा विवाद भएको थियो। नेपाल प्रहरीमा लामो समयदेखि डिआइजीको एक पद रिक्त छ। जसमा आईजीपी एसएसपी गणेश केसीलाई बढुवा गर्न चाहेका छन्।

सिनियरमध्ये उनी राम्रो छवी भएका प्रहर अधिकारी हुन्। तर गृहमन्त्री निधिले जसरी पनि एसएसपी रमेश भट्टराईलाई डिआईजी बनाउनुपर्ने प्रस्ताव राखे। भट्टराई तिनै व्यक्ति हुन् जो दुई वर्ष अघि आईजीपी छड्केमा जाँदा मदिरा सेवन गरि हराएका थिए। सोही प्रकरणमा उनी निलम्बनमा परेर नसिहत पाएका थिए। आजको दृष्टी साप्ताहकमा खबर छापिएको छ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション