घटनाको अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

0

 काठमाडौँ २८ मंसिर। कपिलवस्तु विद्यानगर गाविस बसबरिया गाउँका अमरदीप यादवका घरमा सोमबार पाँच/छ जना मुस्लिम युवा आई विवाद गर्दा घाइते भएकामध्ये करिब ५५ वर्षीय मुन्नालाल यादवको मृत्यु भएको छ । यादवका पक्षका छ/सात जना उक्त स्थानमा पुगेपछि विवाद चर्कन गई झडप हुँदा छ जना घाइते भएकामा टाउकामा चोट लागी गम्भीर घाइते भएका मुन्नालाको उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा लगिएकामा अपराह्न मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुको आजको घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको र अन्य फरारको खोजी भइरहेको तथा काभ्रेपलाञ्चोक नयाँ बाङ्थली–७ निवासी लक्ष्मी परियारको शुक्रबार भएको हत्यामा आरोपित चारै जना अभियुक्त पक्राउ परेको मन्त्रालयले जनाएको छ । परियारको हिरा लामासहितका व्यक्तिको कुटपिटबाट मृत्यु भएको थियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले काभ्रेपलाञ्चोक र कपिलवस्तुको  घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन निर्देशन दिएका छन् । ती घटनाको सफल अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाएर सोको विवरण सार्वजनिक गर्न स्थानीय अधिकारीलाई आवश्यक निर्देशन गरिएको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション