कोरोनाविरूद्ध नेपालको तयारी : तीनवटा अस्पतालमा कोरोनाका बिरामीको मात्र उपचार हुने

0

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण आउन नदिन नै सरकारले विशेष तयारी गरिरहेको बताएका छन्। उनले रोकथामको तयारी गर्दा गर्दै पनि यो भाइरसको संक्रमण नेपालमा देखिएमा उपचारका लागि पनि विशेष तयारी गरेको जानकारी दिए।

आइतबार राष्ट्रियसभामा बोल्दै मन्त्री ढकालले देशभरमा २ सय ३५ शय्या आइसियु कोरोनाका बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको जानकारी दिए। उनका अनुसार उपत्यकामा १ सय २० र उपत्यकाबाहिर १ सय १५ गरी २ सय ३५ वटा आइसियु तयारी गरिएको हो।

काठमाडौंमा कोरोनाका बिरामीका लागि तीनवटा अस्पताललाई पनि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। उनका अनुसार ती तीन अस्पतालमा कोरोनाका बिरामीको मात्र उपचार हुने व्यवस्था गरिने छ। अन्य बिरामीलाई अन्य अस्पतालमा उपचारको व्यवस्था गर्ने तयारी भएको हो।

‘हामीले कोरोना भाइरसलाई नेपालमा आउन नै नदिने गरी विशेष तयारी गरेका छौं,’ उनले भने, ‘तर यो तयारी रहँदा रहँदै पनि यदि नेपालमा यो भाइरसको संक्रमण देखिएमा उपचारका लागि तीनवटा अस्पताल र आइसियुको व्यवस्था गरिएको छ।’

उनका अनुसार स्वास्थ्य मन्त्रालयले १ सय ५५ बेडको आइसोलेसन बेड पनि तयारी अवस्थामा राखेको छ। उनले विमानस्थलदेखि नेपाल, चीन र भारतका नाकाहरुमा कोरोना जाँचको व्यवस्था गरिएको पनि जानकारी दिए।

प्रकाशित मितिः २०७६ चैत्र ०२ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション