मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्द बहादुर सिंहलाई उत्कृष्ट उपकुलपति अवार्ड

0

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह वर्षको उत्कृष्ट उपकुलपतिको अवार्डबाट सम्मानित भएका छन् । सिंहलाई कलेज रिडर्सले वर्षको उत्कृष्ट उपकुलपतिको अवार्डबाट सम्मानित गरेको हो ।

काठमाडौंमा आयोजित ‘विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार सम्मान’ कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेशप्रसाद तिमिल्सिनाले उत्कृष्ट उपकुलपति तथा रजिष्ट्रार हरुलाई नेपाल एजुकेसन अवार्ड २०२४ बाट सम्मान तथा अवार्ड प्रदान गरेका हुन् ।

मुल्याँकन समिति प्रमुख प्रा डा भीमप्रसाद सुवेदीको सिफारिसमा उक्त सम्मान तथा अवार्ड प्रदान गरिएको हो । यस्तै वर्षको उत्कृष्ट रजिष्ट्रारको अवार्ड लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले, प्रोमिसिङ भाइस चान्सलर अफ दि इयर काठमाडौं विश्वविद्यालयका उपकुलपतिप्राडा भोला थापाले र प्रोमिसिङ रजिष्ट्रार अफ दि इयर पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले प्राप्त गरे ।

उक्त कार्यक्रम कलेज रिडर्सका संरक्षक भवानीप्रसाद पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । उपकुलपति र रजिष्ट्रारहरूको सम्मान तथा अवार्डका लागि विश्वविद्यालय अनुदान आयोगका पुर्व अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीको अध्यक्षतामा निर्मित मुल्याँकन समितिले निश्चिित मापदण्ड निर्धारण गरी सम्मान तथा अवार्डका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मितिः २०८० फागुन ०८ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション