काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्।
सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस भन्ने उदेश्यले उनले राजीनामा दिएका हुन् ।
प्रकाशित मितिः २०७८ भाद्र ११ शुक्रबार

Comments