संस्कृत विश्वविद्यालय वेलझुण्डीमा पिएचडी कक्षा सुरु

0

तुलसीपुर । नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुण्डीमा विद्यावारिधी (पिएचडि) को कक्षा सुरु भएको छ । विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधीको कक्षा सञ्चालन गरेको भएपनि केन्द्रीय विश्वविद्यालयमै त्यसको अध्यापन हुने गरेको थिएन । विश्वविद्यालयले एक कार्यक्रमको आयोजना गरेर बुधबारबाट पिएचडीको कक्षा सुरुवात गरेको हो ।

अनुसन्धान केन्द्रका प्रमुख डा।काशिनाथ न्यौपानेको अध्यक्षमा भएको कार्यक्रममा उपकुलपति रमेश ढकालले दाङ्गमै पिएचडी सुरु हुनु यस क्षेत्रका लागि गर्वको कुरा भएको वताएका थिए । कार्यक्रमका विशिष्ट अतिथि माधव अधिकारीले विभिन्न आधा दर्जन विषयमा पिएचडीको अध्यापन सुरु भएको जानकारी दिएका थिए ।

कार्यक्रममा प्राध्यापक कृष्णचन्द्र शर्माले पिएचडिका वारेमा जानकारी गराएका थिए । दाङ्गमै विद्यावारिधीको कक्षा सुरु हुनुले यस क्षेत्रको प्राज्ञिक उन्नयनमा महत्वपूर्ण उपलब्धि हासिल भएको गणितका विद्यार्थी पर्शुराम चौधरीले बताए । उनले लामोसमयदेखि विद्यावारिधी गर्ने आफ्नो सपना पुरा भएको समेत बताए ।

विश्वविद्यालयमा गणित, राजनीति शास्त्र, अँग्रेजी, नेपाली, अर्थशास्त्र, संस्कृतका विभिन्न विषय र योगचिकित्सामा पिएचडीको अध्ययन हुनेछ ।
प्रकाशित मितिः २०७६ माघ १६ बिहीबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション