काठमाडौ विश्वविद्यालयले यसै वर्ष एआईमा स्नातक र स्नाकोत्तर कार्यक्रम सुरु गर्दै

0

काठमाडौं । काठमाडौ विश्वविद्यालयले आगामी सेप्टेम्वर २०२१ बाट आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक/एमटेक एआई) विषयमा स्नातक र स्नाकोत्तर कार्यक्रम सुरु गर्ने भएको छ ।

काठमाडौ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्ग अन्तर्गत कम्प्यूटर साइन्स एण्ड इन्जिनियरिङ्ग विभागले आगामी सेप्टेम्वर २०२१ बाट दुई वटा नयाँ शैक्षिक कार्यक्रमहरु आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक/एमटेक एआई) विषयमा स्नातक र स्नाकोत्तर कार्यक्रम सुरु गर्ने भएको छ ।

यो कार्यक्रम शुरु गर्नुको मुख्य उदेश्य स्थानीय तथा विश्वव्यापी रुपमा यस क्षेत्रसँग सम्वन्धित विशेषज्ञहरु उत्पादन गर्नु रहेको काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका प्रमुख बालकृष्ण बालले बताए ।

नेपालमा पहिलो पटक यो शैक्षिक कार्यक्रम काठमाडौ विश्वविद्यालयबाट संचालन गरिन लागेको हो । हाल प्रस्तावित भर्ना सीटहरुको कुल संख्या स्नातक तहमा ३० र स्नाकोत्तर तहमा १० संख्यामा रहेको उक्त कार्यक्रम नेपालको शैक्षिक हबको रुपमा विकसीत हुदै गरेको काभ्रेको पाँचखालमा आवासीय मोडमा संचालन गरिनेछ ।

ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक इन एआई)

यो कार्यक्रमले पर्याप्त व्यवहारिक प्रशिक्षण दिएर स्नातक विद्यार्थीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि व्यवहारीक ज्ञान प्रदान गरिने जनाइएको छ । बालका अनुसार यस कार्यक्रममा इन्टर्नशिपको माध्यमबाट परियोजनामा आधारित सिकाईको माध्यमबाट विद्यार्थीहरुलाइ व्यवहारिक ज्ञानको अनुभव प्रदान गर्नेछ ।

यस कार्यक्रमका स्नातकहरुले एआई प्रविधि र विधिहरु प्रयोग गरि यस कार्यक्रमसंग सम्वन्धित कम्पनी तथा संस्थाहरुमा डाटामा आधारीत निणर्यहरु कार्यान्वयन गर्न सक्नेछन । त्यसैले यो कोर्ष मार्फत सम्बन्धित विद्यार्थीहरुले विभिन्न डाटा विश्लेषण गर्न सक्नुको साथै स्वचालित मेशिन प्रविधि निमार्ण गर्न सक्नेछन ।

यो कार्यक्रम प्राविधिक आधारभुत प्रोग्रामिङ्ग, कम्प्यूटर विज्ञान, गणित र सांख्यिकीको परिचयात्मक पाठ्यक्रमबाट शुरु हुनेछ । विस्तारै पछि यो कोर्षमा विद्यार्थीहरुले मुख्य एआई अवधारणाको साथै पछि कुनै परिपेक्षको खोज, गेम डेभलपमेन्ट, मेशीन लर्निङ्ग, न्यूरल नेटवर्क, कम्प्यूटर भिजन, भाषा सम्वन्धी र अधिक जटिल विषयहरु सहितका प्रविधिहरु सिक्नेछन् ।

यो कार्यक्रम विज्ञान र इन्जिनियरिङ्ग भन्दा फरक र सहि अर्थमा भन्दा दुबैको मिश्रण मान्न सकिने बताइएको छ । यो कार्यक्रम नेपाल इन्जिनियरिङ्ग परिषदमा दर्ता गरिएको छैन । काठमाडौ विश्वविद्यालयको चार वर्षको यो शैक्षिक कार्यक्रको लागि कुल शुल्क ८ लाख रूपैयाँ निर्धारण गरिएको छ ।

मास्टर्स अफ टेक्नोलाजी इन आर्टिफिसियल इन्टेलिजेन्स (एमटेक इन एआई)

यो कार्यक्रम कौशल, ज्ञान, उन्नत गणना, डाटा विज्ञान र एआई अध्ययनसंग सम्बन्धित अभ्यासहरुको लागि हो, जसले स्थानीयका साथसाथै विश्वव्यापी रुपमा नयाँ अवसरहरु सिर्जना गर्न मद्दत गर्नेछ ।

विशेष गरी यसमा न्युरल नेटवर्क, फज्जी सिस्टम, इभोलुसनरी कम्पुटिसन कभर गरिने जनाइएको छ । यस कार्यक्रमको पाठ्यक्रम भित्र मुख्यतया मसिन लर्निङ, न्युरल नेटवर्क, बिग डेटा एनालाइटिक्स, इन्फर्मेसन रिट्रेभल, फज्जी सिस्टम र इभोलुसनरी कम्पुटिसन समावेश गरिएको छ ।

यस कार्यक्रममा विभिन्न क्षेत्रहरु जस्तै व्यापार, आर्थिक, सुरक्षा, उद्योग नियन्त्रण र इन्जिनियरिङ्गसंग सम्वन्धित व्यवहारिक जीवनका समस्याहरुसंग लड्नको लागी आफुले सिकेको कुराको प्रयोगात्मक परिक्षण गर्ने अवसरहरु प्रदान गर्नेछ । यस दुई वर्षे शैक्षिक कार्यक्रको लागि कुल शुल्क ३ लाख ९५ हजार रूपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मितिः २०७८ साउन २५ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション