काठमाडौं । नयाँ सिजनका लागि बलियो तयारी गरिरहेको लिभरपुलले आरबी लाइपेजिगका मिडफिल्डर डोमिनिक स्लोबोस्जलाईलाई ६० मिलियन पाउण्डमा अनुबन्ध गर्ने तयारी गरेको छ । गएको सिजन मिडफिल्डमा देखिएको कमजोरीलाई सुधार गर्नका लागि उनलाई अनुबन्ध गरेको हो ।
लिभरपुलले ६० मिलियन पाउण्डको रिलिज क्लज तिर्न तयार भएसँगै उनी लिभरपुलमा अनुबन्ध हुने भएका हुन् । उनले गत सिजन बुन्डेसलिगामा ६ गोल गरेका थिए । त्यस्तै उनले ८ एसिस्ट गरेका थिए । एजेन्सी
प्रकाशित मितिः २०८० असार १६ शनिबार
Comments