एमबाप्पे चौथोपटक प्लेयर अफ द सिजन घोषित

0

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर काइलियन एमबाप्पे लगातार चौथोपटक फ्रेन्च लिग वानमा प्लेयर अफ द सिजन घोषित भएका छन् । एमबाप्पेकै उत्कृष्ट प्रदर्शनमा पीएसजीले योपटक कीर्तिमानी ११औँपल्ट लिग उपाधि जितेको थियो ।

फ्रान्सका एमबाप्पे ज्लाटन इब्राहिमोभिकको कीर्तिमान तोड्दै चारपटक अवार्ड जित्ने खेलाडी बनेका छन् । लगातार चारपटक सिजनको उत्कृष्ट खेलाडी घोषित हुने एमबाप्पे फ्रान्सका एक्लो फरवार्ड हुन् ।

“टिमका सहयात्री, क्लबका कर्मचारी, पर्दा पछाडि बसेर काम गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,’’ २४ वर्षीय एमबाप्पेले भने, “म सधैँ आफ्नो प्रभाव छोड्न चाहन्छु । मैले यति चाँडो यस्तो सफलता हासिल गर्ने आस गरेको थिइनँ । तर, म आफ्नो देशमा इतिहास रच्न पाउँदा खुसी छु ।’’

एमबाप्पेको भविष्यलाई लिएर यति बेला चर्चा सुरु भएको छ । यति बेला एमबाप्पेले पीएसजीसँग सन् २०२४ सम्मका लागि सम्झौता नवीकरण गर्छन् वा क्लब छाड्छन् भनेर चर्चा भइरहेको छ । “म खुसी छु र म अर्को सिजन यहाँ आउनेछु,’’ एमबाप्पेले भने । उनले २०२४ सम्म क्लबमा रहने÷नरहने बारे कुनै संकेत दिएनन् ।

पीएसजीले शनिबार स्ट्रासबर्गसँग १–१ को बराबरी खेल्दै एक खेल बाँकी हुँदै उपाधि जितेको हो । लेन्सलाई दोस्रो स्थानमा पुर्‍याएपछि फ्रान्क हाइसेलाई सिजनको उत्कृष्ट प्रशिक्षक घोषित गरियो । लेन्सले २१ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिग खेल्नेछ ।

“यो तीन सिजनको कथा हो‘। जो यो साहसिक कार्यमा छैनन्, म तिनीहरूलाई पनि भुल्ने छैन,’’ हाइसेले भने । हाइसेले २०२० मा क्लब लिग २ मा हुँदा पहिलो टोलीको जिम्मेवारी लिएका थिए । “हामीले भोगेको कुरा अविस्मरणीय छ,’’ हाइसेले थपे । (एजेन्सी)

प्रकाशित मितिः २०८० जेठ १५ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション