विश्वमा अहिलेसम्मकै उच्च सैन्य खर्चको तथ्यांक सार्वजनिक

0

काठमाडौं । सन् २०२२ मा विश्वमा अहिलेसम्मकै उच्च सैन्य खर्च भएको तथ्यांक सार्वजनिक भएको छ। स्विडेनस्थित थिंक ट्याक स्टकहोल्म इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई)को तथ्यांकले सन् २०२२ मा सैन्य खर्च अहिलेसम्मकै उच्च २.२४ ट्रिलियन अमेरिकी डलर भएको देखाएको छ।

रुस–युक्रेन युद्धले विश्वमा बढ्दो अस्थिरताका कारण युरोपभर सैन्य खर्च वृद्धि भएको एसआईपीआरआईको निष्कर्ष छ।

एसआईपीआरआईले सोमबार सार्वजनिक गरेको विश्वको सैन्य खर्चसहितको वार्षिक प्रतिवेदनमा युरोपको सैन्य खर्च पछिल्लो ३० वर्षयताकै उच्च अर्थात् १३ प्रतिशतले वृद्धि भएको उल्लेख छ।

अहिले अधिकांश सैन्य खर्च रुस–युक्रेनसँग जोडिएको बताइएको छ। यद्यपि, रुसी चेतावनीको सामना गर्नका लागि पनि अन्य देशहरूले सैन्य खर्च बढाएको प्रतिवेदनमा उल्लेख छ।

“पछिल्ला वर्षमा विश्वको सैन्य खर्च निरन्तर बढ्नुको अर्थ हामी असुरक्षित विश्वमा बाँचिरहेको संकेत हो। बिग्रँदो सुरक्षा माहोलमा सुरक्षित वातावरण तय गर्न देशहरूले सैन्य शक्ति बढाइरहेका छन्। तर, उनीहरूले यो विषय निकट भविष्यमा सुधार हुने छाँट भने देखेका छैनन्,” एसआईपीआरआईको सैन्य खर्च एवं हतियार उत्पादन कार्यक्रमका वरिष्ठ अनुसन्धाता नान तियानको भनाइ छ।

रुसले सन् २०१४ मा क्रिमिया टापुलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि देशको पूर्वी क्षेत्रमा पृथकतावादी विद्रोहीलाई समर्थन गरेको थियो। त्यसको सात वर्षपछि सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्‍यो। यस कदमले रुसका छिमेकी तथा पहिलो सोभियत संघमा आबद्ध तथा प्रभावमा रहेका देशहरूमा चिन्ताको स्थिति सिर्जना गरेको बताइएको छ। यसकै कारण फिनल्यान्डले ३६ प्रतिशत र लिथुवानियाले २७ प्रतिशतसम्म सैन्य खर्च बढाएको एसआईपीआरआईले जनाएको छ।

रुससँग १३४० किलोमिटरसम्म सीमा फैलिएको फिनल्यान्ड अप्रिलमा उत्तर एट्लाटिक सन्धि संगठन (नेटो) को ३१ औँ सदस्य बनेको छ। यस्तै, कुनै पनि सैन्य संगठनमा आबद्ध हुन २०० वर्षदेखि अस्वीकार गर्दै आएको स्विडेनसमेत नेटोको सदस्य बन्न खोजिरहेको छ।

एसआईपीआरआईका अनुसन्धाता लोरेन्जो स्काराजातो भन्छन्, “सन् २०२२ फेब्रुअरीमा युक्रेनमा भएको पूर्णकालीन आक्रमणले सन् २०२२ को सैन्य खर्चलाई पक्कै पनि प्रभाव पारेको छ। रुसी आक्रोश र चासो पहिलेभन्दा बढेको छ। सन् २०१४ मा रुसले क्रिमिया आफ्नो देशमा गाभेपछि पहिलेका पूर्वी गुटहरू (अल्बानिया, बोस्निया एन्ड हर्जेगोभिना, बुल्गेरिया, क्रोयशिया, चेक रिपब्लिक, इस्टोनिया, जर्जिया, हंगेरी) ले आफ्नो सैन्य खर्चलाई दोब्बरभन्दा पनि बढाएका थिए।”

थिंक ट्ंयाकका अनुसार सन् २०२२ मा युक्रेनको सैन्य खर्च ६ गुणाभन्दा बढी (४४ बिलियन डलर) भएको पाइएको छ। जुन एसआईपीआरआईको तथ्यांकअनुसार कुनै पनि देशमा एकै वर्षमा वृद्धि भएको सबैभन्दा बढी सैन्य खर्च हो। कुल गार्हस्थ्य उत्पादनको प्रतिशतका आधारमा सैन्य खर्च सन् २०२२ मा ३४ प्रतिशत बढी छ, जुन गत वर्ष केबल ३.२ प्रतिशत मात्रै रहेको अलजजिराले उल्लेख गरेको छ।

एसआईपीआरआईका अनुसार सन् २०२२ मा रुसी सैन्य खर्च ९.२ प्रतिशत (८६.४ बिलियन डलर) रहेको अनुमानित तथ्यांक छ। यो रुसको सन् २०२२ मा ४.१ प्रतिशतको कुल गार्हस्थ्य उत्पादन बराबर हो। जुन सन् २०२१ को ३.७ प्रतिशतभन्दा बढी हो।

अमेरिका विश्वकै सबैभन्दा बढी सैन्य खर्च गर्ने मुलुकका रूपमा रहेको छ। सन् २०२२ मा ८७७ बिलियन डलर खर्च गरेको छ। यो विश्वभरकै कूल सैन्य खर्चको ३९ प्रतिशत हो। विशेष गरी, “अमेरिकाले युक्रेनलाई गरेको अप्रत्याशित रूपमा आर्थिक सैन्य सहायता”का कारण खर्च बढेको वरिष्ठ अनुसन्धाता तियान बताउँछन्।

एसआईपीआरआईका अनुसार सन् २०२२ मा अमेरिकाले युक्रेनमा १९.९ बिलियन डलर वित्तीय एवं सैन्य सहयोग गरेको छ।

एसआईपीआरआईका अनुसार उच्च सैन खर्च गर्ने दोस्रो देशमा चीन रहेको छ। सन् २०२२ चीनको अनुमानित खर्च २९२ बिलियन रहेको थिंक ट्यांकले जनाएको छ। यो सन् २०२१ को तुलनामा ४.२ प्रतिशत वृद्धि हो। साथै, यो चीनको निरन्तरको २८ औँ वार्षिक वृद्धि हो।

यसैबीच, जापानले सन् २०२२ मा ४६ बिलियन डलर सैन्य खर्च गरेको छ। यो गत वर्षको तुलनामा ५.९ प्रतिशतले बढी हो। एसआईपीआरआईका अनुसार यो जापानमा सन् १९६० यताकै उच्च जापानी सैन्य खर्च हो।

जापान र चीनले एशिया र ओशिआनियामा सैन्य खर्च बढाएका छन्। जुन ५७५ बिलियन डलर नाघेको छ। यसलाई सन् १९८९ पछिकै उच्च भनिएको छ।

बेइजिङ र ताइपेइबीचको टकराबले पनि पूर्वी एशियामा स्थिति तनावपूर्ण छ। साथै, प्रमुख सामुद्रिक व्यापार मार्ग साउथ चाइना सीको अधिकांश भूभाग पनि चीनले आफ्नो दाबी गर्दै आएको छ। जसको केही हिस्सा फिलिपिन्स, भियतनाम र मलेसियाले समेत दाबी गर्दै आएका छन् भने ताइवान नजिकैका उत्तरपूर्वी टापुहरू (सेन्काकु, डियायु) का कारण पनि चीन र जापानबीच तनाव बढिरहेको छ।

यति मात्र होइन टोकियो र मस्कोबीचमा पनि उत्तरी भूभाग (जापानको उत्तरपूर्वी होक्काइदोमा पर्ने भूमि जसलाई दोस्रो युद्धको अन्त्यका बेला सोभियत संघले नियन्त्रणमा लिएको थियो। जसलाई अहिले रुसले कुरिल टापुका नामले चिन्छ।) लाई लिएर तनाव बढिरहेको छ।एजेन्सी

प्रकाशित मितिः २०८० बैशाख ११ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション