एसीसी प्रिमियर कप : कुवेतमाथि यूएईको फराकिलो जित

0

काठमाडौं । युएईले एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बुधबार भएको पहिलो खेलमा युएईले कुवेतलाई १४३ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईले जितका लागि दिएको ३७२ रनको विशाल लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा २२८ रन बनाउँदै अलआउट भएको हो । कुवेतका लागि सैयद मोनिबले सर्वाधिक ६८ रन जोडे ।

नवौं नम्बरका आएका उनले ६ छक्का प्रहार गरेका थिए । साथै परविन्दर कुमारले ७ छक्काको मदतमा ५३ रन जोड्नुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । बलिङतर्फ युएईका जुैनद र कार्तिक मयाप्पनले समान ३३ विकेट लिए । साथै सन्चित शर्मा, आयन खान, जहुर खान र रोहन मुस्तफाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योफगल बनाएको थियो । युएईका लागि वृत्य अरविन्द र रोहन मुस्ताफाले शतक प्रहार गरे । अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए ।

त्यस्तै, मुस्ताफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा ११८ रन बनाए । आसिफ खानले ३० रन जोडे । बलिङतर्फ कुवेतका लागि शाहरुख क्युदुस प्रविन्द्र कुमारले दुई विकेट लिए भने यासिन पटेल र सायद मोनिबले समान एक एक विकेट लिए ।

प्रकाशित मितिः २०८० बैशाख ०६ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション