सुरक्षाकर्मीको गोली प्रहारबाट इजरायलमा एक पर्यटकको मृत्यु, सात घाइते

0

काठमाडौं । इजरायलमा भएको आक्रमणमा एक पर्यटकको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् ।

इटालीको विदेश मन्त्रालयले इजरायलमा मारिएका व्यक्ति आफ्ना नागरिक अलेसेन्ड्रो परिनी भएको दाबी गरेको छ । गाजापट्टीमा सुरक्षाकर्मीको गोली प्रहारबाट ती व्यक्ति मारिएको बताइएको छ ।

स्थानीय प्रहरीले भने समुद्री तटीय क्षेत्रमा ती व्यक्तिले चलाएको कारले धेरै पैदलयात्रीलाई ठक्कर दिएपछि नियन्त्रणका लागि गोली चलाएको दाबी गरेका छन् ।

सुरक्षाकर्मीले रोक्न खोज्दा ती व्यक्तिले कार दौडाएपछि सो घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

तर, प्रत्यक्षदर्शीले भने कार चालक बाहेक सात जनाको पनि घटनास्थलमै मृत्यु भएको बताएका छन् । मारिनेहरु सबै पर्यटक रहेको उनीहरुको दाबी छ ।

यसअघि पनि वेस्ट बैंकमा गोली लागेर दुई महिलाको मृत्यु भएको थियो भने एक जनालाई नियन्त्रणमा लिइएको थियो ।

घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आतंकवादीविरुद्ध सेना प्रहरीले सामान्य बल प्रयोग गरेको बताउनुभएको छ । उहाँले घटनास्थलको निरीक्षणसमेत गरेको समाचारमा जनाइएको छ ।

इजरायली सेनाले दक्षिणी लेबनान र गाजापट्टीमा प्यालेस्टाइनी लडाकू समूह हमासविरुद्धद हवाइ हमला गरेलगत्तै सो घटना भएको बताइएको छ ।

गत हप्ता इस्लामको पवित्रस्थल अल–अस्का मस्जिदमा इजरायली प्रहरीले छापामा मारेसँगै सो क्षेत्रमा तनाव बढेको छ । एजेन्सी

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション