बन्दुकधारीद्वारा मेसीलाई ज्यान मार्ने धम्की, पत्नीका आफन्तको सुपरमार्केटमा आक्रमण

0

काठमाडौं । अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसीको आफन्तले सञ्चालन गर्दै आएको एक सुपरमार्केटमा बन्दुकधारीले गोली चलाएर धम्कीपूर्ण लिखित सन्देश छाडेको स्थानीय प्रहरीले जनाएको छ । बिहीबार बिहान भएको आक्रमणमा कोही पनि घाइते भएका छैनन् । सुपरमार्केट मेसीको श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा थियो ।

अर्जेन्टिनाको तेस्रो ठूलो सहर रोजारियोको युनिको सुपरमार्केटलाई आक्रमणकारीले किन निसाना बनाए भन्ने खुलेको छैन । सहरका मेयर पाब्लो जाभकिनले सुपरमार्केटको भ्रमण गरेका थिए ।राजधानी ब्युनस आयर्सबाट करिब १९० माइल (३०० किलोमिटर) उत्तरपश्चिममा रहेको रोजारियोमा लागुऔषधसम्बन्धी हिंसामा भएको वृद्धिलाई रोक्न असफल भएको भन्दै संघीय अधिकारीहरूको आलोचना गरिएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजनाले युनिको शाखामा कम्तीमा एक दर्जन गोली प्रहार गरेका थिए । धम्कीपूर्ण सन्देश पनि छाडिएको छ । सन्देशमा भनिएको छ, “मेसी, हामी तपाईंका लागि पर्खिरहेका छौँ । मेयर जाभकिन पनि लागुऔषध तस्कर हो । यसैले उसले तिम्रो हेरचाह गर्दैन ।’’

मेसीले यसबारे अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् । गएको डिसेम्बरमा मेसीको कप्तानीमा अर्जेन्टिनाले विश्वकपको उपाधि जितेपछि धेरैले उनलाई सर्वकालीन महान् खेलाडीका रूपमा लिएका छन् ।

३६ वर्षीय मेसीले अहिले पेरिस सेन्ट–जर्मेन (पीएसजी)बाट क्लब फुटबल खेलिरहेका छन् । उनले आफ्नो धेरै समय विदेशमा बिताउँछन् । यद्यपि, उनी प्रायः रोजारियो जाने गर्छन् । फ्युनेसको उपनगरमा उनको घर छ । पीएसजीले बिहीबार बिहान मेसीको प्रशिक्षणको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।

रोजारियोका अधिकारीहरूले सीसी क्यामेरा फुटेजको समीक्षा गरिरहेको र प्ररम्भिक अनुसन्धान सुरु भइसकेको बताएका छन् । मेसीका ससुराले यसप्रकारको धम्की पाएको यो पहिलोपटक भएको बताएका छन् ।

सान्ता फे प्रान्तका न्यायमन्त्री सेलिया एरेनाले यो आक्रमणलाई ‘माफिया’ समूहले ठूलो जनसंख्यालाई डर देखाउनका लागि गरिएको ‘आतंकवाद’ भनेका छन् ।आक्रमणपछि मेयर जाभकिनले संगठित अपराध न्यूनीकरणका लागि सुरक्षा निकायहरू असफल भएको भन्दै आक्रोश पोखेका छन् ।

उनले पछिल्ला वर्षहरूमा महत्त्वपूर्ण बन्दरगाह सहरमा यस्तो अपराधिक घटना बढिरहेकामा सचेत हुन आग्रह समेत गरेका छन् ।आक्रमण भएको भवनको अगाडि १४ गोली लागेको छ । उक्त घटनापछि सुपरमार्केट बन्द छ ।

प्रकाशित मितिः २०७९ फागुन १९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション