काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा स्विजरल्याण्ड र क्यामरुनविचको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । समुह जी अन्र्तगतको पहिलो खेलमा दुबै टोलीले पाएका अवसरमा गोल गर्न नसक्दा गोल रहित बराबरीमा सकिएको छ ।
कतारको अल वक्रस्थित अल जनौव रंगशालामा जारी खेलको १० औं मिनेटमा क्यामरुनले गोल गर्ने अवसर पाएको थियो । त्यस्तै स्विजरल्याण्डले पनि गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । अहिलेसम्म यी दुई टोली एक आपसमा खेलेका छैनन् ।
प्रकाशित मितिः २०७९ मंसिर ०८ बिहिबार
Comments