भारतमा एकैदिन थपिए ११ हजार ४५१ जना नयाँ कोरोना संक्रमित

0

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ११ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार थप ११ हजार ४५१ सङ्क्रमित नयाँ भएका हुन् ।

सोही अवधिमा भारतमा देशभरी कुल २६६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या एक लाख ४२ हजार ८२६ रहेको छ । तीमध्ये १३ हजार २०४ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् ।

दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने दिनप्रति दिन घट्दै गइरहेको छ ।

भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाको कुल सङ्ख्या ३ करोड ४३ लाख ६६ हजार ६ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।त्यसैगरी भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकै कारणले अहिलेसम्म ४ लाख ६१ हजार ४३ मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ३७ लाख ५३ हजार ४ सय ८८ पुगेको छ ।

प्रकाशित मितिः २०७८ कार्तिक २२ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション