एमालेद्वारा संसद बैठक अवरुद्ध

0

काठमाडौं, १६ मंसिर । प्रमुख विपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकको विरोध गर्दै व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेको छ । आज संसदको बैठक सुरु भएलगत्तै एमाले उपाध्यक्ष बामदेव गौतमले विशेष समय लिएर बोल्दै संशोधनको विरोध गरे । सरकारले संविधानको उल्लंघन गर्दै सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक ल्याएको उनको आरोप छ ।
५ नम्बर प्रदेशका पहाडी क्षेत्रलाई हटाएर तराईको मात्र प्रदेश निर्माण गर्ने प्रस्ताव आएको भन्दै एमाले उपाध्यक्ष गौतमले यसले पहाड र तराईलाई मिलाउन पाइन्न भन्ने आवाज बुलन्द भएको बताए । साथै दशलाई बर्बाद बनाउने र तराईलाई अलग राष्ट्र बनाउन मद्दत गर्ने बताए ।
गौतमले बोलेलगत्तै एमालेसहित राष्ट्रिय जनमोर्चा, मालेका सांसदहरु उठेर विरोध गरे । सभामुख ओनसरी घर्तीले आजको बैठकमा संविधान संशोधन एजेण्डा नभएको भन्दै बस्न आग्रह गरिन् । विपक्षी सांसदहरुले विरोध जारी राखेपछि संसद बैठक मंसिर १७ गते तीन बजेका लागि स्थगित भएको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション