सबैभन्दा बढी भ्रष्टाचार सिंहदरवारमा अध्यक्षे बिजुच्छेंको भनाई

0

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सबभन्दा बढ्दा भ्रष्टाचार सिंहदरवारमा भएको र प्रधानमन्त्री ठगहरुको घेराबन्दीमा रहेको बताएका छन् ।

बासु माध्यमिक विद्यालय र बासु कलेजको वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले सूचनामन्त्री भ्रष्टाचारमा परेपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बिचार राखे ।

‘हरेक मन्त्रीको कामको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ ।’ उनले भने, ‘प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्दै अन्यत्र भए मन्त्रीहरु भ्रष्टाचारमा मुछिएपछि संसद चल्न दिँदैनथ्यो ।

उनले भने, ‘नेपाली कांग्रेस लाग्छ, आफ्ना मन्त्री पनि त्यस्तै थिए ।’ पदमा पुगेपछि नेताहरुमा सत्तामात चढ्ने भएकोले प्रतिपक्षको व्यवस्था गरिएको तर प्रमुख प्रतिपक्षले आफ्नो भूमिका निर्वाह नगरेको बताए ।

अध्यक्ष बिजुक्छेंले सङ्घीयताका सिद्धान्तअनुसार स्थानीय निकायलाई स्वायत्त हुनुपर्ने भन्दै केन्द्रबाट नगरपालिका र गाउँपालिकामा कर्मचारी पठाउनु गलत भएको बताए ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेंले विद्यालयमा २५ वर्ष र १५ वर्षसम्म सेवा गर्ने शिक्षकहरुलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । यस्तै, अन्तर विद्यालयस्तरीय विभिन्न प्रतियोगिता र विद्यालयका आन्तरिक प्रतियोगिताहरुमा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलगायत विभिन्न आन्तरिक प्रतियोगितामा सफललाई कार्यक्रममा पुरस्कार वितरण पनि गरिएको थियो ।

वार्षिकोत्सकै अवसरमा शुुक्रबार साँझसम्म गीत, नृत्य, नाटकहरु प्रदर्शन गरिएको थियो । यसै अवसरमा विद्यालयले दुई दिने शैक्षिक प्रदर्शनी पनि गरेको थियो ।

प्रकाशित मितिः शनिबार, फागुन १७

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション