एमालेले राजनीतिक नियुक्ति दिँदा पैसा असुलेको खुलासा

0

काठमाडौं । नेकपा एमालेले राजनीतिक नियुक्ति दिँदा व्यक्तिहरूसँग पैसा असुलेको तथ्य बाहिर आएको छ ।
निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८÷७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिसमेतबाट पैसा प्राप्त भएको उल्लेख छ ।
एमालेले बुझाएको लेखा परीक्षण प्रतिवेदनमा आयअन्तर्गत राजनीतिक नियुक्ति शीर्षकमा २५ लाख रुपैयाँ देखाएको छ । आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले “राजनीतिक नियुक्तिका नाममा दलले पैसा लिन पाउन्न, लेखा प्रतिवेदन हेरेर थप स्पष्ट होला,” भन्ने प्रतिक्रिया दिए ।

निर्वाचन आयोगको लेखा ढाँचामा आम्दानीअन्तर्गत सदस्यता शुल्क, सदस्यता नवीकरण शुल्क, चल–अचल सम्पत्ति बिक्रीबाट प्राप्त आय, ब्याज, सदस्यताबाट प्राप्त सहयोग रकम, आर्थिक सहयोग, नेपाल सरकारबाट प्राप्त सहयोग र अन्य आय मात्रै उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा लेखा परीक्षण प्रतिवेदन प्राप्त भएपछि आयोगले त्यस सम्बन्धमा तोकिएबमोजिम जाँच गराउन सक्ने व्यवस्था छ । दलबाट कुनै कागजात वा विवरण माग गरिए तोकिएको अवधिभित्र सम्बन्धित दलले आयोगलाई बुझाउनुपर्ने ऐनमा उल्लेख छ । सहसचिव भट्टराईले भन्नुभयो, “प्रतिवेदन हेरेपछि आयोगलाई शङ्का लागेमा सम्बन्धित दललाई पत्राचार गर्नेछौँ ।”

नेपाली कांग्रेसको सात लाख ५० हजार र नेकपा एमालेको करिब आठ लाख सदस्य छन् । नेकपा एमालेको नियमावली, २०५७ को चौथो संशोधन, २०७८ अनुसार पार्टीको सदस्यता शुल्क वार्षिक १८० रुपैयाँ छ । नेकपा एमालेका करिब आठ लाख क्रियाशील सदस्य छन् । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्य बन्न तीन सय रुपैंयाँ र नवीकरण गर्न वार्षिक दुई सय रुपैयाँशुल्क राखेको छ ।

राजनीतिक दलले बुझाएको लेखा परीक्षण प्रतिवेदनबमोजिम अधिकांश राजनीतिक दल चन्दा, कार्यकर्ताको आर्थिक सहयोग, सदस्यता तथा सदस्यता नवीकरण एवं लेभीबाट सङ्कलित आम्दानीबाट सञ्चालन भएका छन् । कांग्रेसको आम्दानीको ठूलो हिस्सा क्रियाशील सदस्यता शुल्क छ, जसबाट उसले ६ करोड ९२ लाख १४ हजार ६२१ रुपियाँ आर्जन गरेको छ । संसद्को दोस्रो ठुलो दल नेकपा एमालेले भने पार्टी सदस्यताबाट ६ करोड ८५ लाख ६३७ रुपियाँ आम्दानी गरेको छ ।

सांसदबाट उसलाई दुई करोड आठ लाख ९१ हजार १०८ रुपैयाँ प्राप्त भएको छ । अन्य लेभी शीर्षकमा नेकपा एमालेले नौ करोड ६१ हजार ८२५ रुपैयाँ उठाएको छ । कार्यकर्ताले सो दललाई एक करोड ७२ लाख २० हजार ६३७ रुपैयाँ सहयोग गरेका छन् । १९ वटा बैङ्कमा खाता रहेको सो दलले बैङ्क ब्याजबाट ५० लाख ४१ हजार ७३६ रुपियाँ पाएको छ ।

२०७८ भदौ १ गते दर्ता भएको नेकपा एकीकृत समाजवादीले लेखा परीक्षण बुझाउनुअघिको दस महिनामै व्यक्तिगत र संस्थागत गरी पाँच करोड २५ लाख ७८ हजार ३४७ रुपैयाँ आम्दानी गरेको छ । व्यक्तिगत आर्थिक सहयोगतर्फ २५ हजार रुपियाँभन्दा बढीको सहयोग शीर्षकबाट सो दलको दुई करोड २८ लाख रुपैयाँ आम्दानी छ । नेकपा एसले सदस्यता, लेभी र नवीकरण शीर्षकमा एक करोड ७८ लाख ३५ हजार ८२५ रुपैयाँ आम्दानी गरेको छ ।

संसद्को तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रले सदस्यताबाट एक करोड ८६ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ । आवधिक लेभीबाट सो दललाई छ करोड ६५ लाख १३ हजार २१४ रुपियाँ प्राप्त भएको छ । जम्मा आम्दानी करिब नौ करोड रहेको सो दलले बैङ्क ब्याजबाट सात लाख ८६ हजार आर्जन गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेताको आर्थिक सहयोगको भरमा सञ्चालन भएको छ । राप्रपालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने सोही दलका वरिष्ठ नेता पशुपति शमशेर राणा छन् । उनले आर्थिक वर्ष २०७८÷७९ मा ४० लाख ५० हजार र अर्का नेता प्रकाशचन्द्र लोहनीले ३० लाख रुपैयाँ सहयोग गरेका छन् ।

गत वर्ष सम्पन्न सो दलको महाधिवेशनअघिसम्म अध्यक्षसमेत रहेका कमल थापाले सात लाख रुपैयाँ र सव्रिmय सदस्यता शुल्कबाट ६० लाख, केन्द्रीय कार्यसमितिको लेभीबाट ४१ लाख ८० हजार तथा अन्य सहयोग शीर्षकमा ३० लाख ५० हजार रुपियाँ आम्दानी गरेको छ । महाधिवेशनमा उम्मेदवार मनोनयनबाट मात्रै सो दलले ५१ लाख रुपैयाँ आम्दानी गरेको उल्लेख गरेको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション