प्रधानमन्त्री प्रचण्डले आगामी सोमबार विश्वासको मत लिने

0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगमी चैत ६ गते विश्वासको मत लिने भएका छन्। उपराष्ट्रपतिको चुनाव चैत ३ गते सकिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन्।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले उपराष्ट्रपतिको चुनावपछि विश्वासको मत लिने तयारी भएको बताए।

गजुरेलका अनुसार संसदमा दर्ता भएका सत्यनिरुपण मेलमिलाप आयोगसम्बन्धी विधेयक पनि अगाडि बढाउने गरी छलफल चलिरहेको छ।

यसअघि स्थगित संसद बैठक आगामी गतेका लागि तय गरिएको छ। हाल सभामुख देवराज घिमिरे बहराइन छन्। उनी आएलगत्तै संसद बैठक पनि बस्नेछ। पुस १० गते समर्थन दिएको एमालेले फागुन १५ गते फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड ६४ दिनमै अल्पमतमा परेका थिए। त्यसपछि फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव भएकाले यसबीचमा उनले विश्वासको मत लिन पाएका थिएनन्।

नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेका प्रधानमन्त्रीलाई अब नेपाली कांग्रेसले समर्थन दिएपछि सरकार सुरक्षित हुनेछ।

प्रचण्डलाई कांग्रेससँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि समर्थन गर्ने भएको छ। यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकार छोड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

पुस १० गते ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। तर एमाले र राप्रपाले पनि साथ छाडेपछि प्रचण्ड अल्पमतमा छन्। तर अब कांग्रेससहित १० दलीय गठबन्धन बनेकाले उनको सरकार सजिलै टिक्नेछ।

प्रकाशित मितिः २०७९ चैत्र ०१ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション