काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दैछ । संघीय संसदको १०औँ अधिवेशन सुरु हुनुअघि मंगलबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बलाइएको हो ।
संसदमा पार्टीका तर्फबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । संघीय संसदको १०औँ अधिवेशन दिउँसो २ बजेबाट सुरु हुँदैछ ।
प्रकाशित मितिः २०७८ मंसिर २८ मंगलबार
Comments