रामबाबु गुरुङले ‘कबड्डी ४’ निर्माणको घोषणा

0

काठमाडौं । गतबर्ष १० करोड माथिको ग्रस कलेक्शन गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’लाई दर्शकले औषत रुचाए । कतिपयले निर्देशक रामबाबु गुरुङले पैसा कमाउनकै लागि चलचित्र निर्माण गरेको पनि प्रतिक्रिया दिए । रामबाबुले पनि चलचित्रमा धेरै कमजोरी रहेको स्विकार गरेका थिए ।

उनले, चलचित्रको चौथो सिरिज कहिले बन्छ भनेर भन्न नसकिने बताएका थिए । तर, यसको निर्माणपक्षले ‘कबड्डी ३’ रिलिज भएको करिब डेढ बर्षपछि यसको चौथो सिरिजको घोषणा गरेको छ । निर्देशक रामबाबु गुरुङले भने-‘अहिलेलाई हामीले चलचित्र निर्माण हुने घोषणा मात्र गरेका हौं । चलचित्रको कथाको काम लगभग सकिएको छ । वैशाखदेखि छायांकन सुरु हुन्छ ।’

रामबाबुका अनुसार, यसपटक भने कथाको अन्त्य गर्ने तयारी गरिएको छ । उनले भने–‘कती यही नाममा नै दौडिरहनु भन्ने लागेर हामीले चौथो सिरिजलाई अन्तिम भनेका छौं ।’ चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । यसको निर्माणपक्षले दशैंमा चलचित्र रिलिज गर्ने तयारी गरेको वुझिएको छ ।

रामबाबुका अनुसार चलचित्रका केही पुराना र केही नयाँ कलाकार हुनेछन् ।

प्रकाशित मितिः २०७७ फागुन १४ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション