काठमाडौँ । अभिनेत्री तथा नायिका करिश्मा मानन्धर एसईइ उत्तिर्ण गरेर कलेज जान थालेकी छिन् । करिश्माले आफ्नो फेसबुकमा कलेज ड्रेस लगाएर कलेज जाने तयारीमा रहेको एक तस्विर सार्बजनिक गरेकी छिन् ।
करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा अध्ययन गरी यसै वर्ष एसईई उत्तीर्ण गरेकी हुन्। हाल उनी गोदावरीस्थित किटिनी उच्च माध्यमिक विद्यालयमा भर्ना भएकी छिन् ।
प्रकाशित मितिः २०७६ साउन २९ बुधबार
Comments