काठमाडौं । सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ युट्युबमा सार्वजनिक गरिएको छ । शुक्रवार दिउँसो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्म सार्वजनिक गरिएको हो ।
यो फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन शीर्ष भूमिकामा छन् । फिल्म प्रेमकथामा निर्माण भएको हो ।
प्रकाशित मितिः २०८० मंसिर ०८ शुक्रबार
Comments