काठमाडौ १० फागुन । संगीत साधक पुष्कर सुनुवारको सम्झनाले सताउँछ, पोल्छ देब्रे छाती बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको छ । ऋषि बस्ताकोटीको शब्द तथा रचना रहेको गीतलाई सन्ध्या म्युजिक प्रोडक्सनले बजारमा ल्याएको हो ।
उक्त भिडियोमा अर्जुनकुमार र शुशिला कार्कीले अभिनय गरेका छन् । कतारको विभिन्न रमणीय स्थानहरुमा छायाँकंन गरिएको उक्त गीतको भिडियोलाई अमित बराइलीले निर्देशन गरेका हुन् ।
पुष्करको देब्रे छाती पोल्दा सार्वजनिक (भिडियोसहित)
0
Share.
Comments