इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश

0

काठमाडौं । इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा ग्रीसको ओलम्पियाकोससँग १-० ले पराजित भएपनि आर्सनलले अन्तिम आठको यात्रा तय गरेको हो ।

घरेलु मैदानमा हारको बाबजुत आर्सनल समग्रमा ३-२ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा आर्सनलले ३-१ गोलको फराकिलो जित निकालेको थियो ।

इमिरेट्स स्टेडियममा १० खेलाडीमा सिमित ओलम्पियाकोसलाई जित दिलाउन युसुफ एल अरबीले निर्णायक गोल गरे । अरबीले ५१ औं मिनेटमा गोल गरेका थिए । तर, उक्त गोलले ओलम्पियाकोसलाई अर्को चरणमा भने पुर्याउन सकेन ।

यस्तै ८२ औं मिनेटमा ओउसेनु बाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड प्राप्त गर्दा ओलम्पियाकोस १० खेलाडीमा समेटिएको थियो ।

अर्को इंग्लिस क्लब टोटेनहम भने अन्तिम १६ बाटै बाहिरिएको छ । दोस्रो लेगमा क्रोएसियाको डाइनामो जाग्रेबसँग ३-० ले पराजित भएपछि टोटेनहम समग्रमा ३-२ को हार व्यहोर्दै बाहिरिएको हो ।

पहिलो लेगमा टोटेनहमले २-० को जित निकालेको थियो । तर, दोस्रो लेगमा जाग्रेबले उत्कृष्ट पुनरागमन गर्यो । घरेलु मैदानमा जाग्रेबलाई जित दिलाउन मिस्लाभ ओर्सिचले ह्याट्रिक गरे । एजेन्सी

प्रकाशित मितिः २०७७ चैत्र ६ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション