फिफा ‘द बेस्ट’ अवार्डको मनोनयन सार्वजनिक

0

काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष प्रदान गर्दै आएको दी बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक भएको छ ।

डिसेम्बर १७ तारिखमा आयोजना हुने अवार्ड प्रतियोगिताका लागि पुरुष र महिला उत्कृष्ट खेलाडीसहित विभिन्न ७ विधाको मनोनयन सार्वजनिक भएको छ । बेस्ट अवार्ड अन्तर्गत महिला र पुरुष उत्कृष्ट खेलाडीसहित महिला र पुरुष उत्कृष्ट प्रशिक्षक, महिला र पुरुष उत्कृष्ट गोलकिपर र उत्कृष्ट गोलकर्ताले पाउने पुरस्कार अवार्डको मनोनयन सार्वजनिक भएको हो ।

फिफाले महिला र पुरुष उत्कृष्ट खेलाडीको लागि ११-११ खेलाडीको नाम सार्वजनिक गरेको छ । पुरुषतर्फ लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो, रोवर्ट लेवान्डोस्की, केभिन डे ब्रुएना, किलिएन एमबाप्पे, नेमार, सर्जियो रामोस, भर्जिल भान डाइक, साडियो माने, मोहम्मद सालाह, थियागो अलकान्टारा रहेका छन् ।

मनोनयनको सूचीहरु :

दी बेस्ट फिफा मेन्स प्लेअर

लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो, रोवर्ट लेवान्डोस्की, केभिन डे ब्रुएना, किलिएन एमबाप्पे, नेमार, सर्जियो रामोस, भर्जिल भान डाइक, साडियो माने, मोहम्मद सालाह, थियागो अलकान्टारा

दी बेस्ट फिफा वुमन्स प्लेअर

लुसी ब्रोन्ज, डेलफिन कासकारिनो, कारालाइन ग्राहम हानसेन, पर्निल हार्डनर, जेनिफर हर्मोसो, जि सो युन, साम केर, साकी कुमागई, जेनिफर मारोज्सान, भिभिएने मिएडेमा, वेन्डी रेनार्ड

दी बेस्ट फिफा वुमन्स गोलकिपर

अन काट्रिन बर्गर, साराह बउहाडी, क्रिस्टियन एनडलर, हेडभिग लिन्डाहल, एलिसा नाएहर, एलिई रोएबक

दी बेस्ट फिफा मेन्स गोलकिपर

एलिसन बेकर, टिबाउट कोर्तवा, केइलर नाभास, मानुएल नोए, जान ओबलाक, मार्क आन्द्रे टेर स्टेगन

दी बेस्ट फिफा वुमन्स कोच

लुइस कोर्टेस, रिता गुएरिनो, एम्मा हायस, स्टेफान लेर्च, हेगे रिसे, जिएन लुसी भासेर, सारिना विगमन

दी बेस्ट फिफा मेन्स कोच

मार्सेलो बिएस्ला, हान्स डिएटर फ्लिक, योर्गन क्लोप, युलेन लोपेटगुई, जिनेदिन जिदान

प्रकाशित मितिः २०७७ मंसिर १० बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション