काठमाडौं । इंग्लिस क्लब टोटेनहमका पूर्व डिफेन्डर सर्ज औरिएर स्पेनिस क्लब भिल्ला रियलमा अनुबन्धित भएका छन् ।
आइभरी कोस्टका डिफेन्डर सर्जले स्पेनिस क्लबसँग एक वर्षको सम्झौता गरेका छन् ।
२८ वर्षीय डिफेन्डरले गत अगस्टमा टोटेनहम छाडेका थिए ।
सर्ज टोटेनहममा चार वर्ष बिताएर क्लब छाडेका थिए । राइट ब्याक सर्ज २०१७ मा पीएसजीबाट टोटेनहम आएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७८ असोज १९ मंगलबार
Comments