आइसीसी टी २० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

0

काठमाडौं । ओमान र यूएईमा हुने आइसीसी टी २० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । आइसीसीले सार्वजनिक गरेको तालिका अनुसार चिरप्रतिद्धन्द्धी भारत र पाकिस्तानले समुह चरणको पहिलो खेलमा नै खेल्ने भएका छन ।

पहिलो चरणका समूह बी का सबै खेल ओमानमा हुने भएका छन् । पहिलो चरणका समूह ए, सूपर १२, सेमिफाइनल र फाइनल यूएईमा हुने छ । सुपर १२ का खेलहरु २३ अक्टोबरबाट दुबई, आबूधाबी र शारजाहमा हुनेछन् ।

सुपर १२ को समुह बी मा भारत र पाकिस्तानले अक्टोबर २४ मा खेल्ने भएका छन । यो खेल दुबईमा हुने भएको छ । कोभिडका कारण सरेको टी २० विश्वकप यूएई र ओमानमा अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुनेछ ।

प्रतियोगिताको पहिलो चरणमा आठ टिमको सहभागिता हुनेछ । जसमा श्रीलंका, बंगलादेश, आयरल्याण्ड, स्कटल्याण्ड, नामिबिया, ओमान र पीएनजी छन । यो टिमबाट शिर्ष चार टिम सुपर १२ मा पुग्नेछन ।

सुपर १२ को समुह ए मा इंग्ल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेष्टइन्डिजसँगै छनौट भएका आएका दुई टिमले सहभागिता जनाउनेछन । जसमा पहिलो चरणको समुह ए को विजेता र समुह बी को उपविजेता हुनेछन ।

यस्तै समुह बीमा पाकिस्तान र भारतसँगै, अफगानिस्तान, न्युजिल्याण्डछन । यो समुहमा पहिलो चरणको समुह ए को उपविजेता र समुह बी को विजेताले खेल्नेछन ।

इन्डियन प्रिमियर लिग पछि हुने यो प्रतियोगिताका सेमिफाइनल आबुधाबी र दुबईमा हुनेछन । जुन नोभेम्बर १० र ११ मा हुनेछन । फाइनल खेल दुबई क्रिकेट स्टेडियममा नोभेम्बर १४ मा हुनेछ । एजेन्सी

प्रकाशित मितिः २०७८ भाद्र १ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション