काठमाडौं, १९ मंसिर । साताको पहिलो दिन आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो शुक्रबार प्रतितोला ५४ हजार रुपैयाँ रहेको सुन आज पनि सोही मूल्यमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ७ सय ८५ रुपैयाँ रहेको छ । जुन अघिल्लो कारोबारकै मूल्य हो ।
सुनचाँदीको मूल्य स्थिर
0
Share.
Comments