काठमाडौं, १६ मंसिर । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । हिजो ५४ हजार ६ सय रुपैयाँ कारोबार भएको सुन आज ६ सय रुपैयाँले घटेर प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेर ७ सय ८० मा कारोबार भएको छ । हिजो प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज १० रुपैयाँले घटेर ७ सय ८० मा कारोबार भएको महासंघले जनाएको छ ।
आज सुनचाँदीको भाउ घट्यो
0
Share.
Comments