काठमाडौं । आज सुनचाँदी मूल्य बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भउको शुक्रवार छापावाल सुन प्रतितोला ३ सयले बढेर ७१ हजार रुपैयाँमा कारोबार भैरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबारर चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मितिः २०७६ असोज ३ शुक्रबार
Comments