माइखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

0

काठमाडौं । माइखोला हाइड्रोपावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्से र माइखोला हाइड्रोपावर कम्पनीबीच १ जेठमा सेयर सूचीकरण सम्झौता भएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको ३९ लाख २१ हजार ५६८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरिएको ३ लाख ९२ हजार १५७ कित्ता, सर्वसाधारणलाई निष्कासन गरिएको १५ लाख २९ हजार ४११ कित्ता सेयर र संस्थापक सेयरधनीको २० लाख कित्ता गरी कुल ३९ लाख २१ हजार ५६८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सोमबार नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर २ जेठ मंगलबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ । नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबारका लागि १११ रुपैयाँ ६७ पैसादेखि ३३५ रुपैयाँ १ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । नेप्सेले पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणको नेटवर्थदेखि त्यसको ३ गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।

प्रकाशित मितिः २०८० जेठ ०१ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション