निजगढमा खुल्यो अत्याधुनिक पेट्रोल पम्प, एकै पटकमा आठ वटा सवारी साधनले इन्धन भर्न पाउने

0

बारा । बारा जिल्लाको निजगढ नगरपालिकामा अत्याधुनिक प्रविधि सहितको पेट्रोल पम्प सञ्चालनमा आएको छ । निजगढ नगरपालिका वडा नं ७ स्थित महेन्द्र राजमार्गमा एक जगत आयल स्टोरले नयाँ पम्प सञ्चालनमा ल्याएको हो ।

निजगढ क्षेत्रमा यसअघि एउटा मात्रै पेट्रोल पम्प सञ्चालनमा रहेको थियो । जसका कारण स्थानीयले सहजै इन्धन पाउन सकेका थिएन । यस क्षेत्रमा दोस्रो पेट्रोल पम्प सञ्चालनमा आएपछि स्थानीयलाई सहज हुने स्थानीय व्यवसायीहरुको भनाई रहेको छ ।

युवा व्यवसायी सुनिल तिमल्सिनाले यस आयल स्टोर सञ्चालनमा ल्याएका हुन् । पम्पमा अपाङ्गमैत्री शौचालय, चमेनागृह, किराना पसल लगायतको सुविधा समेत सञ्चालन हुनेछ । पम्प सौर्य ऊर्जाबाट समेत सञ्चालन हुने र डिजिटल विलिङबाट पनि भुक्तानी गर्ने सुविधा राखिएको संचालक तिमल्सिनाले बताए ।

तिमल्सिनाका अनुसार सो पम्पमा एकै पटकमा आठ वटा सवारी साधनले इन्धन भर्न पाउने छन् भने चौबिसै घण्टा पम्पले उपभोत्ताहरुलाई सेवा दिनेछ । सो पम्पमा एक लाख साठी हजार लिटर भण्डारण क्षमताको ट्याङ्की रहेको छ । जसमध्ये एक लाख लिटर डिजेल र ६० हजार लिटर पेट्रोल भण्डारण क्षमता रहेको छ ।

पेट्रोल पम्पको अभावका कारण जिल्लाका उपभोक्ताहरु ड्रम तथा बोत्तलबाट बिक्री हुने इन्धन उपयोग गर्न बाध्य रहेका थिए । आयल निगमको आधिकारिक पेट्रोल पम्प सञ्चालनमा आए पछि डिजेल र पेट्रोलको कालो बजारी रोकिने सञ्चालक तिमल्सिनाको दाबी रहेको छ ।

प्रकाशित मितिः २०७९ पुष २० बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション