चालु आर्थिक वर्षमा १८ प्रतिशतले आयात घट्दा मुलुकको व्यापार घाटामा राहत

0

काठमाडौं । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा मुलुकको समग्र आयात १८ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल ५ खर्ब ३२ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । गत वर्षको यसै अवधिमा कुल ६ खर्ब ५० अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।

आयात घट्दा समग्र व्यापार घाटामा केही राहत भएको छ । सो अवधिमा व्यापार घाटा १५.८८ प्रतिशतले घटेको छ । यस आवको पहिलो चार महिनामा मुलुकको व्यापार घाटा ४ खर्ब ७७ अर्ब रुपैयाँ बराबर छ । जवकि गत वर्षको यसै अवधिमा ५ खर्ब ६८ अर्ब थियो ।

सरकारले केही वस्तु आयातमा लगाएको प्रतिबन्धका कारण पनि आयात घट्न गएको हो । वैशाखदेखि नै सरकारले चार पांग्रे सवारीसाधन, मदिरा, १५० सीसीमाथिका मोटरसाइकल र महँगा मोबाइलको आयातमा प्रतिबन्ध गरेको छ । जुन प्रतिबन्ध मंसिर मसान्तसम्म तोकिएको छ । आयातमा लगाएको प्रतिबन्धका कारण घटेको व्यापार घाटालाई लिएर हाैसिनुपर्ने अवस्था भने नरहेकाे जानकार बताउँछन् ।

मुलुकको निर्यात पनि ३३.३ प्रतिशतले घटेको छ । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ५४ अर्ब ७७ करोड रुपैयााको वस्तु निर्यात भएको छ । गत वर्षको यसै अवधिमा ८२ अर्ब १२ करोडको वस्तु निर्यात भएको थियो ।

प्रकाशित मितिः २०७९ मंसिर ०७ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション