काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३५ पैसा र बिक्री दर ११९ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
प्रकाशित मितिः २०७८ माघ १२ बुधबार
Comments