आज २ सयले बढ्याे सुनको मूल्य, चाँदी स्थिर

0

काठमाडौं । आज नेपाली बजारमा सुनकाे मूल्य २ सय रूपैयाँले बढेकाे छ। आइतबार १ लाख १५ हजार ५ सय रुपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १५ हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य आज पनि स्थिर रहेकाे छ। आइतबार १ हजार ४ सय ५० रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

प्रकाशित मितिः २०८० मंसिर ०४ सोमबार

Comments

comments

Share.
Loading...

Comments